होपाम्हे(अमिताभ बुद्द​)

यस गुम्बाको तेश्रो तल्लामा रहेको मुर्ती होपाम्हे को हो। धर्मकाय होपाम्हे बुद्दपञ्च बुद्दहरुमध्येका पश्चिम दिशाका सुखावती भुवनमा रहने होपाम्हे बुद्द हो। वहाको दायाँ तर्फ येसु च्याङरेशी वायाँ तर्फ छ्याना दोर्जेको मुर्ति

रहेको छ​। यस ठाउलाई देवाच्यान सिङखाम भनिन्छ​। हाम्रो हिमाली महायानी र बज्रयानी र बज्रयानी बौद्दधर्मानुसार मृत्यु सस्कार गर्दा अमिताभ बुद्दको पुजा विधि गरिन्छ​। उहालाई न्यीङमा परम्परामा शुन्यता स्वरुप धर्मकाय मानिन्छ​। वहाको मन्त्र “ॐ अमि देवा ही” हो ।