English
Menu
Menu
गृह
हाम्रो बारे
सचिवालय कार्य समिति
कागजात
पाठ्यक्रम
आगन्तुक गाइड
प्राथना | पुजा
परोपकारी परियोजना
लेख रचना
फोटो ग्यालरी
सम्पर्क
Photo Gallery
नयाँ भवन
छ्योर्तेन टासी तामाङ गुम्बा
Some glimpse of visitors from china along with Chinese Rimpoche at Chhyorten Tashi Tamang Monastery
विक्रम सम्वत २०७५ साल वैशाख १७ गते तदानुसार एप्रिल ३० तारिख २५६२ औँ बुद्धजयन्तीको शुभ अवसरमा दक्षिण भारत कर्नाटाका राज्यको मैसुर स्थित परमपुज्यनिय क्याब्जे डुबवाङ पेनोर रेन्पोछे ज्यू द्धारा निर्मित नाम्डोल्लिङ गोन्पा ङाग्युर थोलोब दोङाग रिग्पी ज्युङ्न्यलिङ द्धारा आयोजना गरिएको सातौैँ खेन्पोे दीक्षान्त समरोहमा पाल्युल सम्प्रदायको बाह्रौँ सिहासनधारक परम पुज्यनिय क्याब्जे कर्म कुछेन रिन्पोछेज्यूको बाहुलिबाट “दोग्युद ङेदोन तेन्पयि नाङ्ज्येद छेन्पो ” बुद्ध दर्शनमा खेन्पो (विद्यावारिधि) उपाधि प्रदान गरिएको थियो । उक्त कार्यक्र्रममा नेपाल तथा भारतबाट १२ जना तामाङ आचार्यहरुले “खेन्पो” उपाधि हासिल गर्न सफल भएको शुभउपलक्ष्यमा उहाँहरुलाई यस “छ्योर्तेन टासी तामाङ गुम्बाले निम्न तपशिलमा क्याब्जे तेर्तोन नाम्खा डिमे रिन्पोछेज्यूकोे प्रमुख अतिथ्यमा सम्मान, शुभकामना एवम् बधाई कार्यक्रम सम्पन्न रुममा सफल भएकोे छ ।
Art puctures
Remporchhe
program pictures
Others