काठमाडौ, साउन–५, छेयोर्तेन टासी तामाङ गुम्बाको भुँईतलामा केहि महिना अघिदेखि निर्माणरत वुद्धको मूर्ति, आर्ट तथा रङ्गरोगन कार्य समन्न्न भएको छ ।