बज्र गुरु मन्त्र जप तथा प्रवचन सम्पन्न

20160911_140652
श्रद्धेय गुरु कमल घेसे
20160911_110539
परप् पूजनीय तामाङ टुल्कु (औतारी) लोसाङ नाम्गेल रिम्पोर्छे

भाद्र २८, काठमाडौ–परप् पूजनीय तामाङ टुल्कु (औतारी) लोसाङ नाम्गेल रिम्पोर्छे को प्रमुख अगुवाईमा भएको १ महिने छेयोर्तेन टासी तामाङ गुम्बामा गत साउन २९ देखि सुरु भएको “ओम आ हुँ बज्र गुरु पेमा सिद्धि हुँ” मन्त्र जप तथा गुरु पद्य संभवको जीवन लिलाबारे गरिएको धार्मिक प्रवचन कार्यक्रम  सम्पन्न भएको छ । उतm मन्त्र गुरु पद्य संभवको नाममा जप्ने गरिन्छ । उतm  प्रवचन श्रद्धेय गुरु कमल घेसेले गर्नुभएको थियो । उहाँले गुरु पद्य संभवको जीवनलिला बारे, अध्यात्मिक शतिmबारे र मृत्युपा्छिका जीवनबारे सहित विविध धार्मिक विषयमा प्रवचन दिनुभएको थियो । प्रवचन समापनको सु–अवसरमा छेवाङ तथा झिन्स्रेक  (विश्व शान्ति पूजा)  गरिएको हो । 20160911_141459